FAQs Complain Problems

गौशाला नगरपालिका भित्रका कृषि योग्य जग्गाहरू

Read More

गौशाला नगरपालिकाको केन्द्र गौशाला बजार र वडागत वर्गीकरण

Read More

व्यवस्थित निगौल गाई गौशालाको एक तस्वीर

Read More

गौशाला नगरपालिका भित्र पर्ने नेपालकै सबभन्दा ठुलो एभरेस्ट चिनीमिल

Read More

गौशाला नगरपालिका भित्र पर्ने सम्सी - गौशाला सडकखण्डको एक तस्वीर

Read More

गौशाला नगरपालिकाको प्रशासकीय भवन

Read More

वडा नं. ६

परिचय:

गौशाला नगरपालिका वडा नं. ६ साविकको फुलकाहा गा. वि. स. वडा नं. १, २, ३, ४ र ५ को भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत फुलकाहा गाउँ पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली, नेपाली र मगर हो । वडा नं. ६ मा कुल ५३० घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ३२३१ हो जस मध्ये पुरुष १७५८, महिला १४७० र अन्य ३ रहेका छन् ।  

वडा नं. ६ का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


राम स्वार्थ यादव 
वडा अध्यक्ष 
वडा नं. ६
9864033900

Undefined

वडा नं. ७

परिचय:

गौशाला नगरपालिका वडा नं. ७ साविकको फुलकाहा गा. वि. स. वडा ६, ७, ८ र ९ को भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत जयपुर, जमुनिया र मनहर्वा गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली, नेपाली र मगर हो । वडा नं. ७ मा कुल ७८५ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ४५५० हो जस मध्ये पुरुष २३८०, महिला २१५६ र अन्य १४ रहेका छन् ।  

वडा नं. ७ का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


मनोज चौधरी 
वडा अध्यक्ष 
वडा नं. ७
9817677288

Undefined

Pages

पदाधिकारी

डा. दिपेन्द्र महतो
नगर प्रमुख
mayor.gaushalamun@gmail.com
9854029158
रेनु कुमारी महतो
उप– प्रमुख
deputymayor.gaushalamun@gmail.com
9854029159
सुबोध कुमार ठाकुर
प्रमुख प्रशासकिय अधिकृत
cao.gaushalamun@gmail.com
9854054111
रंजित कुमार बर्मा
सूचना अधिकारी
ito.gaushalamun@gmail.com
9854034595