FAQs Complain Problems

वडा नं. ६

परिचय:

गौशाला नगरपालिका वडा नं. ६ साविकको फुलकाहा गा. वि. स. वडा नं. १, २, ३, ४ र ५ को भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत फुलकाहा गाउँ पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली, नेपाली र मगर हो । वडा नं. ६ मा कुल ५३० घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ३२३१ हो जस मध्ये पुरुष १७५८, महिला १४७० र अन्य ३ रहेका छन् ।  

वडा नं. ६ का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


राम स्वार्थ यादव 
वडा अध्यक्ष 
वडा नं. ६
9864033900


निर्मला देवी यादव 
महिला सदस्य 
वडा नं. ६
9817671200


राम सुन्दर देवी महरा 
दलित महिला सदस्य 
वडा नं. ६
9861557918


गजेन्द्र राय 
सदस्य 
वडा नं. ६
9804874061


बेचु राय यादव 
सदस्य 
वडा नं. ६
9824814323

वडा कार्यालयको इमेल: wd6.gaushalamun@gmail.com

Undefined
Population: 
3231
Ward Contact Number: 
वडा अध्यक्ष- 9854034586, वडा सचिव (सन्तोष कुमार यादव) - 9854034606
Weight: 
6