FAQs Complain Problems

सूचना तथा समाचार

एम्बुलेन्स आपुर्ति सम्बन्धी सिलबन्दी बोलपत्र आव्हानको सूचना

एम्बुलेन्स आपुर्ति सम्बन्धी सिलबन्दी बोलपत्र आव्हानको सूचना

लैंगिक हिँसा विरुद्ध १६ दिने अभियान कार्यक्रमको आयोजना

गौशाला नगरपालिकाद्वारा "लैंगिक हिँसा विरुद्ध १६ दिने अभियान" कार्यक्रमको आयोजना गरिएको छ "समानताको पुस्ता बलात्कार विरुद्ध एक्यबद्धता" भन्ने मूल नाराका साथ गौशाला नगरपालिकाको अभियानमा इलाका प्रहरी गौशाला, इलाका ट्राफिक कार्यालय गौशाला तथा विभिन्न विद्यालयहरूको संग्लाग्नतामा १६ दिने यस कार्यक्रममा

करार सेवामा नगर प्रहरी नियुक्त गर्ने सम्बन्धी सूचना

यस गौशाला नगरपालिकाको लागी नगर प्रहरी (आपसी समझदारीमा) सेवा करारमा लिन आवश्यक भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले तोकिएको ढाँचामा प्रथम पटक सूचना प्रकासित भएको मितिले १५ दिन भित्र रितपूर्वकको आवेदन फाराम भरी पेश गर्न सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।

गौशाला नगरपालिका

    नगर कार्यपालिकाको कार्यालय

   गौशाला, महोत्तरी

      प्रदेश नं. २ नेपाल

करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०७६/०८/०५)

गौशाला नगरपालिका द्वारा डेंगु रोग नियन्त्रणका लागी धुँवा उडाउने मेसिन खरिद

गौशाला नगरपालिका द्वारा डेंगु रोग नियन्त्रणका लागी धुँवा उडाउने मेसिनको उद्घाटन गर्दै नगरप्रमुख श्री शिवनाथ महतो । डेंगु रोगको खतरा रहेको भन्दै नगरपालिकाले धुँवा उडाउने मेसिन खरिद गरेको छ यस मेसिनको प्रयोगले डेंगु रोग नियन्त्रण गर्न सहयोग गर्नेछ भनी अपेक्षा राखेको छ ।

गौशाला नगरपालिका द्वारा धान काट्ने मेसिन (Reaper) हस्तान्तरण कार्यक्रम

मिति २०७६ कार्तिक ३० गते गौशाला नगरपालिका द्वारा धान काट्ने मेसिन (Reaper) हस्तान्तरण कार्यक्रममा नगरप्रमुख श्री शिवनाथ महतो तथा उपप्रमुख श्री आशा लामा ज्यू लगायत वडा अध्यक्ष ज्यूहरूको  उपस्थिति रहेको थियो । 

Pages