FAQs Complain Problems

सूचना तथा समाचार

सामुदायिक मेलमिलाप आधारभूत तालिम २०७५ संचालन

मिति २०७५  माघ १८ गते गौशाला नगरपालिकाका न्यायिक समिति संजोयक एवम् नगर उप-प्रमुख श्री आशा लामा ज्युको अध्यक्षतामा र नगर प्रमुख श्री शिवनाथ महतो ज्युको प्रमुख आथित्यमा आठ दिने "सामुदायिक मेलमिलाप आधारभूत तालिम" मिति २०७५ माघ १८ गते देखि माघ २५ गते सम्म लालगढ़ कुष्टरोग अस्पताल, धनुषामा  तालिम संचालन

अन्तरक्रिया कार्यक्रम सम्पन्न (गौशाला नगरपालिका)

 

गौशाला न.पा.गाई गौशालाको आयोजनामा भुमी ब्यबस्था,सहकारी तथा गरीबी मन्त्री र शिक्षा बिज्ञान तथा प्राबिधी मन्त्री तथा मेयर शिबनाथ महतो लगायत अन्य पदाअधिकारी बाट अबलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ......

लेखापरीक्षक छनौट भएको सम्बन्धी अत्यन्त जरूरी सूचना

मिति २०७५/०८/०६ गते प्रकाशित सुचना अनुसार लेखा परीक्षकहरूको पर्न आएको ५ थान आशय पत्र मध्ये ४ थान लेखा परीक्षकहरूलाई छनौट गरिएको छ |

एकीकृत सम्पत्ति कर सम्बन्धी २ दिने अभिमुखीकरण तालिम सम्पन्न

मिति २०७५-०३-०८ गते गौशाला नगरपालिकाको आयोजनामा तथा BMC काठमाडौँ  को बिशेष सहयोगमा संचालन भएको एकीकृत सम्पत्ति कर सम्बन्धी २ दिने अभिमुखीकरण तालिममा गौशाला नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, सम्पूर्ण वडा अध्यक्ष तथा कार्यपालिका सदस्य ज्यू तथा नगर कार्यपालिकाका कर्मचारी लगायतको उपस्थितिमा कार्यक्र

गौशाला नगरपालिकाको दोश्रो नगर सभा संचालन सम्बन्धी अत्यन्त जरुरी सुचना !!!

यस गौशाला नगरपालिकाको दोश्रो नगर सभा तपशील बमोजिम को मिति समय र स्थानमा प्रारम्भ हुने भएकोले सम्बन्धित सबैलाई जानकारी गराइन्छ | साथै उपस्थितिमा निम्न अनुरोध छ |

Pages