संबिधान दिवस २०७६ को अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा वृहत सरसफाई कार्यक्रममा नगर प्रमुख ज्यु, उपप्रमुख ज्यु, प्रमुख प्रशासकीय अधिकृत ज्यु, वडाअध्यक्ष ज्युहरू लगायत नगरपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारीहरू सहभागी भएर सरसफाई गर्दै........
मिति २०७५ माघ १८ गते गौशाला नगरपालिकाका न्यायिक समिति संजोयक एवम् नगर उप-प्रमुख श्री आशा लामा ज्युको अध्यक्षतामा र नगर प्रमुख श्री शिवनाथ महतो ज्युको प्रमुख आथित्यमा आठ दिने "सामुदायिक मेलमिलाप आधारभूत तालिम" मिति २०७५ माघ १८ गते देखि माघ २५ गते सम्म लालगढ़ कुष्टरोग अस्पताल, धनुषामा तालिम संचालन
गौशाला न.पा.गाई गौशालाको आयोजनामा भुमी ब्यबस्था,सहकारी तथा गरीबी मन्त्री र शिक्षा बिज्ञान तथा प्राबिधी मन्त्री तथा मेयर शिबनाथ महतो लगायत अन्य पदाअधिकारी बाट अबलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ......