FAQs Complain Problems

वडा नं. २

परिचय:

गौशाला नगरपालिका वडा नं. २ साविकको गौशाला गा. वि. स. वडा ९ र ११ समेतको भौगोलिक क्षेत्र जोडेर बनेको हो । यस अन्तर्गत निगौल, वीरता गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा नेपाली, मैथिली, भोजपुरी हो । वडा नं. २ मा कुल १४८६ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ९०५५ हो जस मध्ये पुरुष ४६९४, महिला ४३३९ र अन्य २२ रहेका छन् । 

वडा नं. २  का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


श्याम सुन्दर मण्डल
वडा अध्यक्ष 
वडा नं. २ 
9861032465


सुनिता देवी चौधरी
महिला सदस्य 
वडा नं. २
9861147600


किसुन देवी चमार
दलित महिला सदस्य 
वडा नं. २
9816850169


 महमुद अन्सारी
सदस्य 
वडा नं. २

9815885629


सुरेन्द्र प्रसाद सिंह
सदस्य 
वडा नं. २

9844097596

वडा कार्यालयको इमेल: wd2.gaushalamun@gmail.com

Nepali
Population: 
९०५५
Ward Contact Number: 
वडा अध्यक्ष- 9854034582, वडा सचिव (राम कुमार यादव) - 9854034602
Weight: 
2