FAQs Complain Problems

वडा नं. २

गौशाला नगरपालिका वडा नं. २ साविकको गौशाला गा. वि. स. वडा ९ र ११ समेतको भौगोलिक क्षेत्र जोडेर बनेको हो । यस अन्तर्गत निगौल, वीरता गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा नेपाली, मैथिली, भोजपुरी हो । वडा नं. २ मा कुल १४८६ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ९०५५ हो जस मध्ये पुरुष ४६९४, महिला ४३३९ र अन्य २२ रहेका छन् । 

वडा नं. २  का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


श्याम सुन्दर मण्डल 
वडा अध्यक्ष 
वडा नं. २ 
9861032465


सुनिता देवी चौधरी 
महिला सदस्य 
वडा नं. २
9861147600


किसुन देवी चमार 
दलित महिला सदस्य 
वडा नं. २
9816850169


 महमुद अन्सारी 
सदस्य 
वडा नं. २
 


सुरेन्द्र प्रसाद सिंह
सदस्य 
वडा नं. २
 

Nepali
Population: 
९०५५
Ward Contact Number: 
वडा अध्यक्ष- 9854034582, वडा सचिव - 9854034602
Weight: 
0