Home » सामाजिक सुरक्षा भत्ता लाभग्राही नवीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरि सूचना !
सामाजिक सुरक्षा भत्ता लाभग्राही नवीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरि सूचना !
गौशाला नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरू मध्ये हाल सम्म नविकरण छुट भएकाका हरूले अन्तिम मिति यहि मिति २०८२ भदौ महिना ३१ गते सम्म आ-आफनो वडा कार्यालयमा निवेदन दिई नविकरण गराउन हुन अनुरोध छ । समय अवधि भित्र नविकरण नभएमा सोको जिम्मेवार लाभग्राही स्वयम् हुनेछ ।