पृष्ठभूमि:
प्रदेश नं.२ को महोत्तरी जिल्लामा पर्ने गौशाला नगरपालिकामा १२ वडा समाबेश गरिएको छ । यस नगरपालिको कुल जनसंख्या ६६,६७७ रहेको छ । यस नगरपालिकाको केन्द्र साविक गौशाला नगरपालिकाको कार्यालयमा छ ।
गौशाला नगरपालिका
क्षेत्रफल बर्ग कि.मि.१४४.७३ केन्द्र: साबिक गौशाला नगरपालिकाको कार्यालयमा
वडा संख्या :१२ वटा जनसंख्या (२०६८ को जनगणना अनुसार) : ६६,६७७
सिमाना :
पूर्व : बर्दिवास र औरही नगरपालिका पश्चिम :सर्लाही जिल्ला
उत्तर : बर्दिवास न.पा. दक्षिण : सोनमा गा.पा. र औरही न.पा.