FAQs Complain Problems

उद्योग ठाउँसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गौशाला नपाले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) उद्योग ठाउंसारीका लागि निवेदन
२) उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि
३)बनपाको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र
घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद / नतिरेको भए तिर्नु बुभाउन पर्ने
६) बनपा क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयका अनुमतिका सिफारिस पत्र