Home » स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को अन्तिम नतिजा सम्बन्धमा
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को अन्तिम नतिजा सम्बन्धमा
गौशाला नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, महोत्तरीको आ. व. २०७९/८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन FIDUCIARY RISK ASSESSMENT (FRA) को अन्तिम नतिजाको अंक ६० (साठी) सम्पूर्णको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।