FAQs Complain Problems

सामुदायिक मेलमिलाप आधारभूत तालिम २०७५ संचालन

मिति २०७५  माघ १८ गते गौशाला नगरपालिकाका न्यायिक समिति संजोयक एवम् नगर उप-प्रमुख श्री आशा लामा ज्युको अध्यक्षतामा र नगर प्रमुख श्री शिवनाथ महतो ज्युको प्रमुख आथित्यमा आठ दिने "सामुदायिक मेलमिलाप आधारभूत तालिम" मिति २०७५ माघ १८ गते देखि माघ २५ गते सम्म लालगढ़ कुष्टरोग अस्पताल, धनुषामा  तालिम संचालन भएको छ । तालिममा प्रत्येक वडाबाट ६-६  जना सहभागीहरू गरी जम्मा ७२ जना सहभागी सहभागीहरूले प्रत्यक्ष रुपमा तालिम प्राप्त गरेका छन्  ।