FAQs Complain Problems

संस्था दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गौशाला नपाले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) निवेदन
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३) भवन  नक्शा  स्वीकृति  प्रमाण पत्र र नक्शाको प्रतिलिपि
४) भवन/जग्गा  खरिद  गरेको  भए  मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
५) बनपा घोषणा हुनु पूर्व निर्माण भएको भवनको हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन
६) मालपोत तिरेको रसिद
७) आ.व ०५७।५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी
८) नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपी