FAQs Complain Problems

व्यवसाय दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गौशाला नपाले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र
२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५) दुई प्रति पासपोर्ट साइजको फोटो