FAQs Complain Problems

वडा नं. ५

परिचय:

गौशाला नगरपालिका वडा नं. ५  साविकको गौशाला गा. वि. स. वडा ७ र ८ को भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत गौशाला बजार, शिवभक्ति गाउँ पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली, नेपाली र मगर हो । वडा नं. ५ मा कुल ८४१ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ४९६९  हो जस मध्ये पुरुष २६०५, महिला २३४९ र अन्य १५ रहेका छन् ।  

वडा नं. ५ का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


ओम प्रकाश गुप्ता 
वडा अध्यक्ष 
वडा नं. ५
9854031080


शान्ति कुमारी देवी 
महिला सदस्य 
वडा नं. ५
9816838380

३ 
मन्दिना देवी 
दलित महिला सदस्य 
वडा नं. ५
9817635283

४ 
शेख जैनुदीन 
सदस्य 
वडा नं. ५
9809622167

५ 
जय नारायण साह सुढ़ी 
सदस्य 
वडा नं. ५
9812166739

वडा कार्यालयको इमेल: wd05.gaushalamun@gmail.com

Undefined
Population: 
४९६९
Ward Contact Number: 
वडा अध्यक्ष- 9854034585, वडा सचिव (जनक बहादुर लुन्गेली) - 9854034605
Weight: 
5