FAQs Complain Problems

वडा नं. १२

परिचय:

गौशाला नगरपालिका वडा नं. १२ साविकको भरतपुर गा. वि. स. वडा ९ र लक्ष्मीनिया गा. वि. स. ७ र ९ समेतको भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत पररिया, कान्तिबजार, ११ नं., गैरिटोल गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली र नेपाली हो । वडा नं. १२ मा कुल ८६० घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ५०६९ हो जस मध्ये पुरुष २७०६, महिला २३६२ र अन्य १ रहेका छन् ।  

वडा नं. १२ का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


कुशेश्वर सिंह 
वडा अध्यक्ष 
वडा नं. १२
9854031835


सुमित्रा कुमारी देवी
महिला सदस्य 
वडा नं. १२
9803992419


रिंकु कुमारी देवी
दलित महिला सदस्य 
वडा नं. १२
9865525069


सन्त लाल महतो 
सदस्य 
वडा नं. १२
9844273145


सौखीलाल राउत कुर्मी 
सदस्य 
वडा नं. १२
9814882339

वडा कार्यालयको इमेल: wd12.gaushalamun@gmail.com

Undefined
Population: 
५०६९
Ward Contact Number: 
वडा अध्यक्ष- 9854034592, वडा सचिव (रमेश कुमार महतो) - 9854034612
Weight: 
12