FAQs Complain Problems

गौशाला नगरपालिका द्वारा डेंगु रोग नियन्त्रणका लागी धुँवा उडाउने मेसिन खरिद

गौशाला नगरपालिका द्वारा डेंगु रोग नियन्त्रणका लागी धुँवा उडाउने मेसिनको उद्घाटन गर्दै नगरप्रमुख श्री शिवनाथ महतो । डेंगु रोगको खतरा रहेको भन्दै नगरपालिकाले धुँवा उडाउने मेसिन खरिद गरेको छ यस मेसिनको प्रयोगले डेंगु रोग नियन्त्रण गर्न सहयोग गर्नेछ भनी अपेक्षा राखेको छ ।