FAQs Complain Problems

गौशाला नगरपालिकाको दशौँ नगर सभा २०८० सम्पन्न

गौशाला नगरपालिका । अषाढ ३१ गते

गौशाला नगरपालिकाको दशौँ नगरसभा २०८० सम्पन्न भएको छ । गौशाला नगरपालिकाको दशौँ नगरसभाका सभाअध्यक्ष एवम् नगरप्रमुख डा. दिपेन्द्र महतोज्यूको अध्यक्षतामा सर्वसम्मतिले तपसिलका निर्णयहरू पारित गरेका छन ।
तपसिल:
१. गौशाला नगरपालिकाको आर्थिक ऐन, २०८० ।
२. गौशाला नगरपालिकाको बिनियोजन ऐन, २०८० ।
३. गौशाला नगरपालिकाको आ. व. २०८०/०८१ को  बजेट तथा कार्यक्रम ।
४. कार्यपालिका बैठकबाट स्वीकृत गरी पेश भएका बिभिन्न निर्णयहरू ।