FAQs Complain Problems

अंगिकृत नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गौशाला नपाले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१)  निवेदन  पत्र  र  अंगिकृत  नागरिकता  प्राप्त  गर्न खोजेको स्पष्ट आधार
२) साविक मुलुकका नागरिकता परित्याग गरेको वा परित्याग गर्ने  कारवाही  चलाएका  पुष्टि गर्ने कागजातहरु
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेक प्रमाणपत्रको प्रतिलिपि
४)बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र  सम्बन्धित  देशको आधिकारिक प्रमाणपत्र
५)नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
६) पासपोर्ट साईजको फोटो ३ प्रति
७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद
८) सर्जमिन मुचुल्का