परिचय:
गौशाला नगरपालिका वडा नं. ५ साविकको गौशाला गा. वि. स. वडा ७ र ८ को भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत गौशाला बजार, शिवभक्ति गाउँ पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली, नेपाली र मगर हो । वडा नं. ५ मा कुल ८४१ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ४९६९ हो जस मध्ये पुरुष २६०५, महिला २३४९ र अन्य १५ रहेका छन् ।
वडा नं. ५ का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-
१
ओम प्रकाश गुप्ता
वडा अध्यक्ष
वडा नं. ५
9854031080
२
शान्ति कुमारी देवी
महिला सदस्य
वडा नं. ५
9816838380
३
मन्दिना देवी
दलित महिला सदस्य
वडा नं. ५
9817635283
४
शेख जैनुदीन
सदस्य
वडा नं. ५
9809622167
५
जय नारायण साह सुढ़ी
सदस्य
वडा नं. ५
9812166739
वडा कार्यालयको इमेल: wd05.gaushalamun@gmail.com