FAQs Complain Problems

वडा नं. ९

परिचय:

गौशाला नगरपालिका वडा नं. ९ साविकको भरतपुर गा. वि. स. वडा १, २, ३, ४ र ६ को भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत भरतपुर, डुम्बरवाना, बन्टोली, बिषहरपुर  गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली, नेपाली र मगर हो । वडा नं. ९ मा कुल ९३० घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ५५९६ हो जस मध्ये पुरुष २८९७, महिला २६९९ र अन्य ० रहेका छन् ।  

वडा नं. ९ का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


बद्री प्रसाद दनुवार 
वडा अध्यक्ष 
वडा नं. ९
9844404422


सिजोतिया देवी साह 
महिला सदस्य 
वडा नं. ९
9819610135


दाना कुमारी देवी 
दलित महिला सदस्य 
वडा नं. ९
9815891820


महेश मुखिया बिन
सदस्य 
वडा नं. ९
9807608501


सत्य नारायण महतो
सदस्य 
वडा नं. ९
9819637158

वडा कार्यालयको इमेल: wd9.gaushalamun@gmail.com

Undefined
Population: 
5596
Ward Contact Number: 
वडा अध्यक्ष- 9854034589, वडा सचिव (उमाकान्त महतो) - 9854034609
Weight: 
9