FAQs Complain Problems

वडा नं. ८

परिचय:

गौशाला नगरपालिका वडा नं. ८ साविकको बेलगाछी गा. वि. स. वडा नं १, २, ३, ४, ५, ६, ७, ८ र ९ को भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत खाल्टेबजार, भन्टावारी, बेलगाछी, ढल्केवर र कुश्मारी  गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली, नेपाली र मगर हो । वडा नं. ८ मा कुल १२६४ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ७१९४ हो जस मध्ये पुरुष ३७७७, महिला ३३९३ र अन्य २४ रहेका छन् ।  

वडा नं. ८  का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


भोज बहादुर दर्लामी 
वडा अध्यक्ष 
वडा नं. ८
9829777756

२ 
दिलमाया आले मगर 
महिला सदस्य 
वडा नं. ८
9818289865

३ 
सम्झना कुमारी विश्वकर्मा
दलित महिला सदस्य 
वडा नं. ८
9800863590

४ 
चित्र बहादुर लुन्गेली
सदस्य 
वडा नं. ८
9742830285

५ 
 दामोदर महतो
सदस्य 
वडा नं. ८
9807699300

वडा कार्यालयको इमेल: wd8.gaushalamun@gmail.com

Undefined
Population: 
7194
Ward Contact Number: 
वडा अध्यक्ष- 9854034588, वडा सचिव (राम नरेश यादव) - 9854034608
Weight: 
8