FAQs Complain Problems

वडा नं. ३

परिचय:

गौशाला नगरपालिका वडा नं. ३ साविकको गौशाला गा. वि. स. वडा ४ को भौगोलिक क्षेत्र जोडेर बनेको हो । यस अन्तर्गत नवराजपुर, इँटाटार, पचाईन गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली र नेपाली हो । वडा नं. ३ मा कुल ४७९ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ३३६७ हो जस मध्ये पुरुष १८०६, महिला १५६० र अन्य १ रहेका छन् ।  

वडा नं. ३ का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


बिरेन्द्र चौधरी 
वडा अध्यक्ष 
वडा नं. ३
9844057916


पानो देवी 
महिला सदस्य 
वडा नं. ३
9841351090


मुना देवी महरा 
दलित महिला सदस्य 
वडा नं. ३
9824802683


महेन्द्र यादव ग्वार
सदस्य 
वडा नं. ३
9816801889


राज किशोर साहसुडी
सदस्य 
वडा नं. ३
9800881003

वडा कार्यालयको इमेल: wd3.gaushalamun@gmail.com 

Undefined
Population: 
३३६७
Ward Contact Number: 
वडा अध्यक्ष- 9854034583, वडा सचिव (सुदिप कुमार दाहाल) - 9854034603
Weight: 
3