FAQs Complain Problems

वडा नं. ११

परिचय:

गौशाला नगरपालिका वडा नं. ११ साविकको भरतपुर गा. वि. स. वडा ५ र ७ र लक्ष्मीनिया गा. वि. स. २, ५ र ८ समेतको भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत लक्ष्मीनिया, कालिपुर, भरतपुर खोर, बिरेन्द्रबजार, दिपेन्द्र बजार (इमली बजार) गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली र नेपाली हो । वडा नं. ११ मा कुल ११४० घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ६२९७ हो जस मध्ये पुरुष ३३६०, महिला २९१४ र अन्य २३ रहेका छन् ।  

वडा नं. ११ का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


राम पृत महतो (कोईरी) 
वडा अध्यक्ष 
वडा नं. ११
9855032304


जोहरा खातुन 
महिला सदस्य 
वडा नं. ११
9814856664


शिवरनिया कुमारी देवी 
दलित महिला सदस्य 
वडा नं. ११
9823353938


राजेन्द्र मण्डल धानुक 
सदस्य 
वडा नं. ११
9822092231


दिपेन्द्र महतो
सदस्य 
वडा नं. ११
9819899020

वडा कार्यालयको इमेल: wd11.gaushalamun@gmail.com 

Undefined
Population: 
६१९७
Ward Contact Number: 
वडा अध्यक्ष- 9854034591, वडा सचिव (ओम कुमार महतो) - 9854034611
Weight: 
11