FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत तथा परिचयात्मक कार्यक्रम

मिति २०७९/११/१८ गते | गौशाला नगरपालिका 
गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत को रूपमा आउनु भएका श्री पूर्ण बहादुर के. सी. ज्यूलाई नगरपालिका कार्यालयमा एक कार्यक्रमको योजना गरी स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम उप प्रमुख श्री रेनु कुमारी ज्यूको अध्यक्षतामा वडा अध्यक्षहरू, वडा सचिवहरू लगायत नगरपालिका कार्यालयका सम्पूर्ण कर्माचारीहरूको उपस्थितिमा सम्पन्न भएको छ।