FAQs Complain Problems

वडा नं. ७

परिचय:

गौशाला नगरपालिका वडा नं. ७ साविकको फुलकाहा गा. वि. स. वडा ६, ७, ८ र ९ को भौगोलिक क्षेत्र जोडेर बनेको हो। यस अन्तर्गत जयपुर, जमुनिया र मनहर्वा गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा मैथिली, नेपाली र मगर हो । वडा नं. ७ मा कुल ७८५ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ४५५० हो जस मध्ये पुरुष २३८०, महिला २१५६ र अन्य १४ रहेका छन् ।  

वडा नं. ७ का निर्वाचित जनप्रतिनिधीहरूको नाम र सम्पर्क नम्बर:-


मनोज चौधरी 
वडा अध्यक्ष 
वडा नं. ७
9817677288


गिर्जा कुमारी
महिला सदस्य 
वडा नं. ७
9819803556


खुईली देवी सदा 
दलित महिला सदस्य 
वडा नं. ७
9828818413


इमामुदीन शेष 
सदस्य 
वडा नं. ७
9812104963


जितेन्द्र ठाकुर हजाम 
सदस्य 
वडा नं. ७
9814887291

वडा कार्यालयको इमेल: wd7.gaushalamun@gmail.com

Undefined
Population: 
४५५०
Ward Contact Number: 
वडा अध्यक्ष- 9854034587, वडा सचिव (मनोज चौधरी) - 9854034607
Weight: 
7