FAQs Complain Problems

वडा नं. १

गौशाला नगरपालिका वडा नं. १ साविकको गौशाला गा. वि. स. वडा १ र ३ समेतको भौगोलिक क्षेत्र जोडेर बनेको हो । यस अन्तर्गत रामनगर, इँटाटार, बान्ह्टोल गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा नेपाली, मैथिली हो । वडा नं. १ मा कुल १२८७ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ८१२३ हो जस मध्ये पुरुष ४१६७, महिला ३८५३ र अन्य ३ रहेका छन् ।  

Nepali
Population: 
८१२३
Ward Contact Number: 
9807647309
भिम बहादुर राना
धर्मराज बस्नेत