FAQs Complain Problems

लैंगिक हिँसा विरुद्ध १६ दिने अभियान कार्यक्रमको आयोजना

गौशाला नगरपालिकाद्वारा "लैंगिक हिँसा विरुद्ध १६ दिने अभियान" कार्यक्रमको आयोजना गरिएको छ "समानताको पुस्ता बलात्कार विरुद्ध एक्यबद्धता" भन्ने मूल नाराका साथ गौशाला नगरपालिकाको अभियानमा इलाका प्रहरी गौशाला, इलाका ट्राफिक कार्यालय गौशाला तथा विभिन्न विद्यालयहरूको संग्लाग्नतामा १६ दिने यस कार्यक्रममा लैंगिक हिंसा विरुद्ध बिभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ ।