गौशाला नगरपालिका भित्र कोरोना भाइरस (COVID-19) सामाजिक स्तरमा फैलिदै गएको जोखिमलाई मध्यनजर गर्दै सोको न्यूनीकरणका लागी गरिएको बन्दाबन्दी (Lockdown) मिति २०७७ भाद्र ५ गते शुक्रबार राती ११:०० बजे सम्मका लागि थप गरिएको छ । लकडाउन अवधीमा अत्यावश्यक सेवा तथा औषधी पसल
मिति २०७७/०४/०९ गते शुक्रबार नगर प्रमुख श्री शिवनाथ महतो ज्यूबाट गौशाला नगरपालिकाको ऐतिहासिक कार्य नगरपालिकाको नगर भवन निर्माणको शिल्यानास कार्यक्रम सम्पन्न भएको छ । उक्त निर्माण योजना श्री हनुमान कन्स्ट्रक्सन हेटौडा-११ लाई कुल लागत भ्याट बाहेक ४३७८७५३४.९४ (चार करोड सैतिस लाख सतासी हजार पाँच सय