FAQs Complain Problems

सूचना संसोधन सम्बन्धमा

गौशाला नगरकार्यपालिकाको कार्यालय,गौशाला,महोत्तरीबाट मिति २०७६/११/०५ गतेको अन्नपुर्ण राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित आर्थिक बर्ष २०७६/०७७ को नदिजन्य पदार्थको विक्री कर संकलन कार्यको लागि बोलपत्र आह्वान सम्बन्धी सूचनामा  शर्तहरूको बुँदा नं. २ मा नेपाल बैंक लिमिटेड गौशाला शाखामा रहेको धरौटी खाता नं. ०९४०३००००००००३०००००३ हुनुपर्नेमा अन्यथा भएकोले उक्त विवरण सच्याईएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

         प्रमुख प्रशासकिय अधिकृत