FAQs Complain Problems

गौशाला नगरपालिकाको दोश्रो नगर सभा संचालन सम्बन्धी अत्यन्त जरुरी सुचना !!!

यस गौशाला नगरपालिकाको दोश्रो नगर सभा तपशील बमोजिम को मिति समय र स्थानमा प्रारम्भ हुने भएकोले सम्बन्धित सबैलाई जानकारी गराइन्छ | साथै उपस्थितिमा निम्न अनुरोध छ |

  1. वडा अध्यक्ष ज्यू
  2. वडा समिती सदस्य ज्यू
  3. कार्यपालिका सदस्य ज्यू हरु

तपशील:

मिति: २०७५-०३-१० आइतबार

स्थान: गौशाला नगरपालिका (पुरानो भवनको सभा हल)

समय: बिहान १0 बजे  

 

प्रमुख प्रशासकिय अधिकृत