कुपोषण मुक्त नगर बनाउने हाम्रो प्रतिबद्धता!!! मिति: २०७४-०७-२२

मिति २०७४/०७/२२ गते बुधबारको दिन सङ्घीय प्रणालीमा बहुक्षेत्रीय योषण योजनाको सफल कार्यान्वयनको लागि अभिमुखिकरण लगतै गौशाला नगरपालिकालाई क्रेन्द्रबाट बिनियोजित रकम रु. १६,७३००० मा यस न.पा.बाट थप रकम रु.१३,२७,००० विनियोजित गरी जम्मा रु.३०००००० रकम बराबरको कर्यक्रम तर्जुमा गर्ने र अबको ५ वर्ष भित्र गौशाला न.पालाई कुपोषण मुक्त नगर बनाउने प्रतिबद्धता जाहेर गरियो। 

 

Supporting Documents: